राजदूत डा सुवेदीको ‘अधर’ सार्वजनिक (भिडियो)

बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी दुबसुको शब्द र वरिष्ठ गायक रामकृष्ण ढकालको स्वर रहेको गीत अधरको म्यूजिक भिडियो सार्वजनिक भएको छ । भिडियो घटस्थापनाको अवसर पारेर सार्वजनिक गरिएको हो । गीतमा संगीत शिखर शन्तोषले भरेका छन् । भिडियो बेलायतको लण्डनस्थित विभिन्न रमणीय एवं रिच लोकेशनमा खिचिएको छ । प्रायः बलिउड, हलिउड चलचित्रमा देखिने … Continue reading राजदूत डा सुवेदीको ‘अधर’ सार्वजनिक (भिडियो)